Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
यू १९ महिला विश्वकप खेल्ने नेपालको लक्ष्य | Kritika Marasini | Mahesh Rijal
Onlinekhabar · 4 years ago
नेपालले मलेसियामा हुने यू–१९ महिला विश्वकप एसिया क्षेत्रीय छनोटको तयारी गरि रहेको छ । हाल १६ खेलाडी बन्द प्रशिक्षणमा छन् । १६ जनाबाट १४ खेलाडी अन्तिम टिममा पर्नेछन् । ४ जुनदेखि हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइलयान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले यस प्रतियोगितामा जित हात पार्दै यू–१९ विश्वकप छनोटको खेल खेल्ने लक्ष्य लिएको छ । यस प्रतियोगितामा जित हासिल गरे नेपालले २०२३ मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेल्नेछ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar