HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विद्रोह छाडेर ब्यालेटको बाटोमा विप्लव | Netra Bikram Chand Biplap' | Onlinekhabar.com

Onlinekhabar · 7 months ago

संसदीय व्यवस्थाले निकास दिन सक्दैन भन्दै विद्रोहको बाटो रोजेका विप्लव अन्ततः संसदीय चुनाव लड्न तयार भएका छन् । ब्यालेटमार्फत अघि बढ्न उनले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामक दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् । यसै सन्दर्भमा अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले विप्लवसँग गरेको कुराकानी : For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar