Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विश्वप्रकाशसँगको सम्बन्ध महाधिवेशनपछि पनि जान्छ, शेखरसँग भन्न सक्दिनँ | Gagan Thapa | Basanta Basnet
Onlinekhabar · 1 year ago
Interview With Gagan Thapa In Text : https://www.onlinekhabar.com/2025/01/1608536 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनलाइनखबरसँग यो अन्तर्वार्तामा आफू अचेल किन जल्दाबल्दा प्रश्नहरूमा मुखर देखिन छाडेको हो भनी आम रूपमा उठिरहेका जिज्ञासाको जवाफ दिएका छन् । थापा अहिले केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सरकार चलाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका एक सदस्य छन् । उनले एमाले र कांग्रेस मिलेर चलाइरहेको सत्ता गठबन्धनले ६ महिना बितिसक्दा पनि सोचे जस्तो कार्यक्षमता देखाउन नसक्नुका कारणबारे कतै जवाफ, कतै प्रश्न उठाएका छन् । थापाले कांग्रेसको आन्तरिक राजनीतिमा पैदा भएका समस्याबारे खुलेर बोल्दै गर्दा आगामी महाधिवेशनको तयारीका संकेतहरू पनि छाडेका छन् । अनि आफूले निर्वाचन प्रणालीबारे पछिल्ला दिनमा अघि सारेका मान्यता विवादमा परेकोमा असन्तोष पनि दर्शाएका छन् ------------------------------------------------------------------- Camera : Shankar Giri Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Guest : Gagan Thapa, General Secretary NC Presenter/Producer : Basanta Basnet ------------------------------------------------------------------------- For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #gaganthapa #generalsecretary #nepalicongress #politics #onlinekhabar