HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

वर्षासँग फिल्म, करिअरदेखि क्रिकेट र सम्बन्धसम्मका कुरा । Barsha Siwakoti । Guff Station । Khem Risal

Onlinekhabar · 2 years ago

अभिनेत्री वर्षा सिवाकोटी जति सुन्दर छिन्, अभिनय कौशलमा पनि उत्तिकै प्रतिभाशाली छिन् । करिब एक दशकअघि 'नाइँ नभन्नु ल २' बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी त्यसको एक वर्षपछि रिलिज भएको 'पशुपतिप्रसाद' बाट सबैको नजरमा परिन् । अर्थात् उनी यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा स्थापित भइन् । गफ स्टेसनको यो अंकमा उनले नेपाली फिल्म, आफ्नो करिअर, श्रीलंकामा क्रिकेट हेर्न जाँदा अनुभवदेखि सम्बन्धका आयामबारे समेत कुराकानी गरेकी छन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #barshasiwakoti #guffstation #Khemrisal #nepalimovie #actress