Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विपद विजेता | बसुन्धरा खड्का | नेपाल प्रहरी | 50 प्रभावशाली महिला २०८१ | Onlinekhabar.com
Onlinekhabar · 1 year ago
For more news and videos Please visit: http://www.onlinekhabar.com/ २०८१ असोजमा आएको भीषण बाढीबाट बीपी राजमार्ग तहसनहस हुँदा पनि त्यो भेगमा ठूलो मानवीय क्षति हुन पाएन । विपद् व्यवस्थापनको नमूना मानिएको यो कामको अगुवा थिइन् एसपी बसुन्धरा खड्का । उनी भन्छिन्, ‘टीमले काम गर्यो, जस मैले पाएँ ।’ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar