HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

वैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार? by Durga Khanal - Onlinekhabar.com

Onlinekhabar · 6 months ago

वैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार? स्थानीय तहको चुनावले देखाएको मत परिवर्तनको संकेत सञ्चारकर्म गरिरहेका रवि लामिछानेले नबुझ्ने कुरै थिएन । उनले आफूमा हुर्किँदै गएको राजनीतिक महत्वाकांक्षालाई साकार रुप दिन ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल खोलेर संगठित आकार दिए । #OKPodcast #Alternativepolitics #raswapa #rabilamichhane For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar