Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विजय बरालसँग सफलताका कुरा । पूर्णबहादुरको सारंगी | Bijay Baral | Purna Bahadur Ko Sarangi
Onlinekhabar · 1 year ago
यस विशेष अन्तरवार्तामा हामी विजय बरालसँग उनका जीवनका गहिरा कुराहरूमा चर्चा गर्छौं। सफलताले उहाँको मनस्थितिमा कस्तो फरक ल्याएको छ? हिजोको विजय र आजको विजयमा के भिन्नता छ? उहाँले आफ्नो डर, अहंकार र आगामी योजनाबारे कस्तो सोच राख्नुभएको छ? सफलताको शक्तिलाई कसरी सदुपयोग गर्ने र यसको पछाडि के कारणहरू छन् भन्ने विषयमा विजयको अनुभवलाई सुन्नुहोस्। उहाँले आफ्नो परिवार, सन्तानको जन्म, र स्टारडमको सम्बन्धबारे पनि मन खोलेर कुराकानी गर्नुभएको छ। आजको विजय बराललाई नजिकबाट चिन्नका लागि यो भिडियो अवश्य हेर्नुहोस्। For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #BijayBaral #SuccessJourney #NepaliCinema #nepaliactor #onlinekhabar #okreels #Puranabahadurkosarangi #nepalifilm #newnepalifilm