HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

धेरैपछि अनिल शाही || Sultan of Strings at Kathmandu || Anil Shahi Guitar performance

Onlinekhabar · 3 years ago

अनिल शाहीको सुल्तान अवतार प्रख्यात गितारबादक अनिल शाहीले थुप्रै समयपछाडि आफूलाई काठमाडौंका स्रोतादर्शकमाझ प्रस्तुत गरेका छन् । अघिल्लो सप्ताहान्तमा काठमाडौंमा आयोजित भगवान कोइरालाको पुस्तक हृदयको विमोचनमा शाही समाजसेवार्थ गितारवादनमा प्रस्तुत भएका हुन् । विश्वका केही उल्लेख्य गितारवादनहरुमा आफूलाई प्रमाणित गरिसकेका यी सुल्तान अफ् स्ट्रिङ्सले काठमाडौंमा ‘सुल्तान’ ट्र्याक लगायत प्रस्तुतिहरु दिएका थिए । वरिष्ठ हृदयरोग विशेषज्ञ भगवान कोइरालाले थालेको देशैभरि बालअस्पताल बनाउने अभियानमा आफू पनि संगीतको माध्यमबाट जोडिन पाएकामा शाहीले खुसी व्यक्त गरे । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar