Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
देविका वन्दनासँग क्यान्सरमाथिको जित, जीवन र संगीतका कुरा ।Devika Bandana | Guff Station । Khem Risal
Onlinekhabar · 2 years ago
जीवनमा कुनै ठूलो आपत् आइलाग्दा कस्तो हुन्छ ? पक्कै पनि चलिरहेको समय नै टक्क रोकिए झैं लाग्छ । गायिका देविका बन्दनाको जीवनमा पनि यस्तै भयो, सुरमा बगिरहेको संगीत अनायासै बेसुर भइदिए झैं । सबै ठीकठाक अवस्थामा चलिरहेको बेला देविकालाई स्तन क्यान्सर भयो । अनि सुरु भयो क्यान्सरसँगको संघर्षपूर्ण लडाइँ र अन्तत: जित । गफ स्टेसनमा देविकासँग क्यान्सरसँगको संघर्ष, जीवन र संगीतका कुरा गरिएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with Onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #devikabandana #guffstation #khemrisal #nepalimusic #cancer #onlinekhabar #nepalisong