Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दौलत दुई महिनादेखि कोमामा, परिवार ऋणको बोझमा | Onlinekhabar.com
Onlinekhabar · 7 months ago
स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र (सानेपा) को एक कोठामा ३२ वर्षीय दौलत थापाको शरीर निस्पष्ट छ । गत २४ भदौंमा जेनजी आन्दोलनको क्रममा दौलत गम्भीर घाइते भए । त्यस रातदेखि हराएको होस दुई महिना बितिसक्दासम्म खुलेको छैन । देब्रे भाग पूरै अचल छ – न हात चल्छ, न खुट्टा । बेलाबेला आँखा मात्र खुल्छन्, तर ती आँखामा अब कुनै चिनारी छैन । न प्रियजनको मुहार, न आफ्नो पहिचान । Camera: Sankhar Giri Reporter: Pusparaj Chaulagain Video Editor: Yubaraj Bhattarai Graphics Design: Arun Devkota For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #onlinekhabar #genzprotestnepal #genzprotestvictim