Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टियु मैदानको प्यारापिट निर्माणमा ६५ प्रतिशत प्रगति, असार मसान्तभित्र सक्ने दाबी | TU Cricket Ground
Onlinekhabar · 1 year ago
Story Here : https://www.onlinekhabar.com/2025/05/1689615 काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ । फागुन २० देखि औपचारिक रूपमा सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिएपनि समयमा सम्पन्न हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा २ महिना समय थप गरेर तीव्र रूपमा निर्माण कार्य जारी छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #tucricketground #cricket #onlinekhabar