HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'तीन दलले सुशीला कसरी आइन् सोध्ने होइन, हामी कसरी गयौं भनेर खोज' | Sushila Karki | Basanta Basnet

Onlinekhabar · 9 months ago

कांग्रेस, एमाले र माओवादीले सुशीला कार्की कसरी आइन् भनेर सोध्ने होइन, हामी कसरी गयौं भनेर खोज्ने हो । र, उनीहरू अहिले पनि गइसकेका छैनन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले संविधान निर्माणयताका १० वर्ष जुन आलोपालो बदमासी गरे, नागरिकले त्यसको प्रतिवाद गरेका मात्रै हुन् । दलहरू त अझै पनि दृश्यमान् छन् । समय अनुसार परिस्कृत हुने दल फेरि पनि रहिरहनेछन् । आखिर जेनजीले दलविहीन शासन मागेका छैनन् । यिनै जेनजीका अभिभावक नागरिकहरूले त हो, नेतात्रयलाई पटक–पटक शंकाको लाभ दिएको । सानातिना असन्तोषलाई कार्पेटमुनि लुकाएको । इतिहासका त्याग सम्झेर तिनका गल्तीलाई हदैसम्म छुट दिएको । कतै राम्रा दिन आइहाल्लान् भनेर पर्खेको । Read More : https://www.onlinekhabar.com/2025/09/1764411 ------------------------------------------------------------- Camera : Shankar Giri Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Presenter/Explainer : Basanta Basnet -------------------------------------------------------------- For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #sushilakarki #genzprotest #primeminister #politics #onlinekhabar #basantabasnet