HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच ‘माइ सेकेन्ड टिचर’ : सुलभ बुढाथोकी | my Second Teacher | Ing

Onlinekhabar · 1 year ago

व्यापारमा डुबेका, आइटीबाट उठेका सुलभका आँखाले यही देशमा अथाह सम्भावना देखिरहेको छ। कोरोनाले सबै घरभित्र थुनिए । शैक्षिक क्षेत्र धराशायी बन्यो । तर, सुलभको टिमले घरबाटै १८ घण्टा काम गर्‍यो । कोरोनाले एउटा अवसर दियो, त्यो हो ‘माइ सेकेन्ड टिचर’ । सुलभ भन्छन्– ‘अवसरको बाटो देखाउनुछ, युवा असफल हुँदैन’ Read Story Here : https://www.onlinekhabar.com/2025/01/1596300 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar