HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

शिक्षक आफ्नो स्वार्थको लागि झोले भएर हिँडे : शिक्षामन्त्री पुन | Mahabir Pun | onlinekhabar

Onlinekhabar · 7 months ago

महावीर पुनलाई किताब बेच्दाबेच्दै मन्त्री बन्नुपर्ने बाध्यता आइलाग्यो । उनी मन्त्री भएको दुई महिना बित्यो । जेनजी आन्दोलनमा सिंहदरबारस्थित शिक्षा मन्त्रालय आगजनीपछि केही समय केशरमहलमा बसेर कार्यसम्पादन गरेका पुन अहिले सिंहदरबारमा सरिसकेका छन् । अन्तर्वार्ताको लागि सोमबार साँझ सिंहदरबार पुग्दा मन्त्री पुन कार्यकक्षमै व्यस्त थिए । जेनजी आन्दोलनले जलेको मन्त्रालयमा पूर्ण रूपमा बत्ती जडान भएको छैन । मन्त्रालय अँध्यारो थियो । यही अँध्यारोबाट शिक्षामा उज्यालो ल्याउने सुरुआत गर्दै छन् मन्त्री पुन । दुई महिनाको अवधिमा आफूले गरेका काम र अबको योजना मन्त्री पुनले खुलेर राखेका छन् । Read Interview Here : https://www.onlinekhabar.com/2025/11/1807193 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #ministeryofeducation #onlinekhabar