Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
शहरमा मुसा र उडुस मार्नेहरुको कथा | onlinekhabar.com
Onlinekhabar · 6 years ago
आफ्नो घर वा कतै पाहुना लाग्दा उडुस, साङ्ला, मुसा, झिंगा, लामखुट्टेको हैरानी नभोग्ने सायदै कोही नेपाली होलान् । यस्ता किराको हैरानी नेपालीका लागि सामान्य नै हो । काठमाडौंको वसुन्धारामा खुलेको ‘ओरेन्ज बल कम्पनी’ले यस्ता किराहरु निर्मूल पार्ने काम गर्छ, त्यो पनि ग्यारेन्टी दिएर । अत्याधुनिक उपकरणका साथ तालिमप्राप्त व्यक्तिहरु संलग्न ओरेन्ज बल प्रालिकोे नारा नै छ– ‘भुसुनादेखि सर्पसम्म, साङ्लादेखि मुसासम्मका समस्यामा हामीलाई सम्झनुहोस् ।’ https://www.onlinekhabar.com/2019/11/809978 Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar