Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'संवैधानिक इजलासमा गोलाप्रथा लागू गर्न संविधान संशोधन नै गर्नुपर्छ' | Hari Krishna Karki
Onlinekhabar · 9 months ago
पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतमा केही वर्षदेखि अभ्यास भइरहेको गोला प्रक्रियाका सूत्रधार समेत मान्न सकिन्छ । किनभने, न्यायपालिकाको विसंगतिबारे अध्ययन गर्न उनको नेतृत्वमा गठन भएको समितिले तयार पारेको प्रतिवेदनका आधारमा सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट इजलास छान्ने अभ्यास सुरु गरेको थियो । अपवादको रूपमा वरिष्ठताक्रमबाट इजलास छान्ने अभ्यास चलिरहेको संवैधानिक इजलासमा समेत गोलाप्रथा सुुरु गर्नुपर्ने भनी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रस्ताव अघि बढाएपछि अहिले न्यायाधीशहरू विभाजित छन् । Read More : https://www.onlinekhabar.com/2025/08/1749160 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #harikrishnakarki #formerchiefjustice #onlinekhabar #suprimcourt