Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
स्थानीय सरकार अक्षम छन्, बिगार्छन् भन्ने सोचबाट शिक्षा विधेयक लेखियो: पूर्वशिक्षामन्त्री शिशिर खनाल
Onlinekhabar · 2 years ago
सरकारले झण्डै ८ वर्षपछि विद्यालय शिक्षा विधेयक ल्यायो, तर कामचलाउ मात्र । निजी स्कुलहरूलाई नाफामूलक शैक्षिक गुठीमा लैजाने आफ्नै निर्णय उल्ट्याएर उनीहरूको सिन्डिकेट कायम गर्न खोजिएको छ । अनि संघीयताको मर्मलाई आत्मसात् गर्नु साटो विधेयकले स्थानीय सरकारहरूको क्षमतामाथि उल्टो अविश्वास गर्दै केन्द्रीयताकै मर्म समाउन खोजेको समेत देखिन्छ । केही ठाउँमा अधिकार दिएको जस्तो देखिए पनि स्थानीय तहलाई धेरै ठाउँमा अंकुश लगाइएको छ । स्पष्ट रूपमा स्थानीय सरकार अक्षम छन्, यिनीहरूले बिगार्छन् भन्ने मनस्थितिबाट विधेयक लेखिएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #shishirshanal #onlinekhabar #rsp