HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

सुटिङमा पदक होइन, प्रदर्शन सुधार्ने मात्र लक्ष्य

Onlinekhabar · 2 years ago

चीनको होङझोउमा असोज ६ देखि ८ गते (सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म) सम्म हुने १९ औं एसियन गेम्समा सुटिङबाट सुस्मिता नेपाल र श्लिषा भण्डारी सहभागी हुनेछन् । दुई महिनायता सातदोबाटोस्थित सुटिङ हलमा प्रशिक्षण गरिरहेका उनीहरु एक महिनादेखि भने बन्द प्रशिक्षणमा छन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with Onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #shooting #game #nepal