Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सात भाषाकी साझा सरगम | गायिका अन्नु चौधरी | 50 Influential Women | Onlinekhabar.com
Onlinekhabar · 1 year ago
गायिका अन्नु चौधरी नेपाली संगीतमा ‘डिमान्डेड’ कलाकार हुन्, जसले *सात भाषामा* गीत गाएर श्रोताको मन जितेकी छन्! सुदूरपश्चिमको लम्कीचुहाबाट काठमाडौंसम्मको सांगीतिक यात्रा धेरैका लागि प्रेरणादायी छ। १७ वर्षको उमेरदेखि गीत गाउन सुरू गरेकी अन्नु *थारू समुदायको सांस्कृतिक पहिचानलाई संगीत मार्फत मूलधारमा ल्याउने सेतु* बनेकी छिन्। कुनै सांगीतिक पृष्ठभूमि नभएको परिवारबाट आएर, उनले नेपाली संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएकी छन्। थारू संस्कृति, नेपाली संगीतमा उनको योगदान, र सात भाषामा गाएको अनुभवबारे पूरा जानकारी यस भिडियोमा! #AnnuChaudhary #NepaliMusic #onlinekhabar #50Influentialwomen #TharuCulture #MultilingualSinger For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar