Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सौरभी : अँध्यारोभित्र आफैंलाई लुकाएर बाँच्न विवश एक जिन्दगी | Onlinekhabar.com
Onlinekhabar · 7 months ago
यो दिनको कथा होइन, रातको हो । यो उमंगको कथा होइन, विवशताको हो । यो प्रेमको कथा होइन, तिरस्कार हो । यो कथा हो, अँध्यारोमा बाँच्नेहरुको । जब शहरलाई अँँध्यारो रातले छोप्न थाल्छ, सौरभी कायस्था कोठाबाट निस्कन्छन् । अनि सडक किनारमा उँभिएर एक अनिश्चित रातको पर्खाइमा बस्छिन् । यही सडक किनारबाट सुरु हुने उनको कथा यही आएर टुंगिन्छ । Camera: Kamal Prasai/Sankhar Giri Reporter: Manisha Thapa Script: Shiva Mukhiya Graphics Design: Arun Devkota Video Editor: Yubaraj Bhattarai For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar