Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सुन्दरताको तिमी उदाहरण | Sujal Bam | 50 Influential Women | Onlinekhabar.com
Onlinekhabar · 1 year ago
For more news and videos Please visit: http://www.onlinekhabar.com/ सुजल बम: मिस युनिभर्स नेपालमा पहिलो बहिरा प्रतिस्पर्धी जन्मिदै श्रवणशक्ति गुमाएकी **सुजल बम**ले मिस युनिभर्स नेपालमा प्रतिस्पर्धा गरेर नयाँ इतिहास रचिन्। अपाङ्गता भएका व्यक्तिहरूलाई मुख्यधाराको सौन्दर्य प्रतियोगितामा स्थान दिलाउने उनको यात्राले लाखौंलाई प्रेरणा दिएको छ। 🔹 सबलांग मात्र होइन, हरेक व्यक्तिको सौन्दर्य, आत्मविश्वास, र क्षमताले महत्त्व राख्छ! 🔹 सुजलको प्रेरणादायी कथा मिस गर्न नछुटाउनुहोस्! #MissUniverseNepal #onlinekhabar #50Influentialwomen #SujalBam #Inclusivity #DeafCommunity #PageantQueen Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar