HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

समर्थकका निर्भिक, विरोधीका आक्रामक | Mahesh Basnet | Onlinekhabar.com

Onlinekhabar · 6 months ago

महेश बस्नेत; नाम सुन्नासाथ कसैका लागि निडर र जुझारू नेता, त कसैका लागि आक्रामक र विवादास्पद पात्र, तर एउटा तथ्य निर्विवाद छ, नेपाली राजनीतिमा उनी सधैं चर्चा कै केन्द्रमा रहे। २२ वर्षमै गाविस अध्यक्ष बनेका बस्नेतको केन्द्रीय सचिवको उम्मेदवारसम्मको यात्रा सामान्य होइन। जितभन्दा पनि हार धेरै भोगेका उनले पार्टी र सत्ताको शिखर नजिक कसरी आफूलाई स्थापित गरे? Script: Santa Gaha Magar #maheshbasnet #cpnuml #nepalnow #onlinekhabar For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar