Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
सुमनको पीडा : हात त थिएन, घर र घट्ट पनि रहेन
Onlinekhabar · 1 year ago
पानी घट्टको काम मकै र कोदो पिस्ने हो, तर ६ वर्षको उमेरमा उनको हात नै पिसिदियो । एउटा हात घटट्ले चुँडे पनि उनले घट्टसँगको सम्बन्ध चुँडेनन् । बरु त्यही घट्टलाई उनले आफ्नो जीविकाको सारथि बनाए । उनी अर्थात् इन्द्रसरोबर–३ सिस्नेरीका सुमन नगरकोटी (४५) । उनलाई जीवनले फेरि ठग्यो । न हात सद्दे फर्केर आउने अवस्था छ, न रोजीरोटी धानिरहेको घट्ट । पुरा समाचार 👉 https://www.onlinekhabar.com/2024/10/1550805/the-hand-was-cut-off-by-the-thicket-everything-by-the-flood Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #sisneri #badhipahiro #सिस्नेरी #kulekhani