Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'समाजसेवा र उद्यमशीलतालाई मिस इन्टरनेसनलको फिनालेसँग जोड्न चाहन्छु' | Prasiddhy Shah
Onlinekhabar · 2 years ago
जापानको टोकियोमा हुने मिस इन्टरनेसनलको तयारीमा छिन् प्रसिद्धि शाह । अनलाइनखबरको स्टुडियोमा यसको तयारीबारे कुरा गरिरहँदा उनी केही भावुक र दबाबपूर्ण सुनिइन् । ‘विदेशमा मैले गल्ती गर्दा पनि नेपालकै नाम आउने भयो । विदेशमा म प्रसिद्धि शाह हुँदिन । त्यहाँ बोलाउने नाम नेपाल हुन्छ । भिन्न खाले दबाब हुने रहेछ,’ उनी भन्छिन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #prasiddhyshah #missnepalInternational2023 #missnepal #missworld