Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘रिमेकको नाममा ओरिजिनल सर्जक र कलाकारलाई बिर्सनु इतिहास मेट्दै जानु हो’ । Anju Panta । Guff Station
Onlinekhabar · 2 years ago
‘खाना पकाउन आगो त बालिएकै हुन्छ । फरक यति हो त्यो आगोको ज्वाला कहिले बाहिर देखिन्छ, कहिले धुवाँ मात्रै फालेर चुपचाप खाना मात्रै पाकिरहेको हुन्छ,’ उदाहरण दिंदै अञ्जु भन्छिन्, ‘संगीतमा पनि त्यस्तै नै हो । गीत गाउने, सिर्जना गर्ने काम भइरहेकै छन् । सायद मेरा श्रोता-दर्शकको अपेक्षालाई भेट्न सकेको छैन होला ।’ For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #AnjuPanta #guffstation #khemrisal #onlinekhabar