HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

राजधानीका सडकमा सदाबहार खाल्डाहरु

Onlinekhabar · 2 years ago

काठमाडौंका सडकहरुको निर्माण तथा मर्मतसम्भार एउटै निकायको कार्यक्षेत्रमा पर्दैन । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागले मुख्य राजमार्ग हेर्ने गरेको छ । यस्तै बागमती नदी र यसका सहायक नदीहरुको करिडोरहरु शहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत पर्छ । यस्तै केही सहायक मार्गहरु उपत्यका विकास प्राधिकरणले हेर्ने गरेको छ । अन्य सडकहरु, गल्लीहरु भने स्थानीय तह मातहतमा रहेका छन् । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar