Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
राजनीतिले अलग बनाएको मनलाई संगीतमार्फत जोड्दै || Karan Rai ||
Onlinekhabar · 3 years ago
भ्वाइसमा भाग लिन अमेरिकाको केन्टुकीदेखि काठमाडौंसम्मको यात्रा नापेका करणको संगीत संघर्ष प्रेरणादायी छ । विजेता बनेको भोलिपल्ट अनलाइनखबरसँग गफिएका उनले राजनीतिले विभाजन गरेको मनलाई जोड्न कसरी संगीत महत्वपूर्ण छ भन्ने कुरा सुनाए । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #KaranRai #VoiceOfNepal4 #BishnuSharma