Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
राजनीतिक दलहरू राज्य दोहन गर्न र कार्यकर्ता पाल्न केन्द्रित छन् : डा. भट्टराई | Dr.Baburam Bhattarai
Onlinekhabar · 1 year ago
मुख्य कुरा राजनीतिक नेतृत्वमा नैतिकता र आचरणको पालना हुनुपर्छ । नैतिक पतन नभएको र स्वार्थबाट माथि उठेका नेता चाहियो । असाध्यै खर्च गरेर सांसद बन्ने अभ्यास बदल्नुपर्छ । सांसदहरू मन्त्री बन्ने प्रणाली विकृतिको अर्को कारण हो । खर्च कटौती हुने प्रणाली अपरिहार्य भइसकेको छ । Read Interview here : https://www.onlinekhabar.com/2025/02/1632752 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #DrBaburamBhattarai #politics #corruption #onlinekhabar