HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पटक–पटक पिसाब लाग्नु प्रोस्टेट ग्रन्थीको समस्या हुनसक्छ : डा.अनिलपुकार साह

Onlinekhabar · 2 years ago

प्रोसटेट ग्रन्थिको समस्या भनेको यसको आकार बढ्नु हो । जब प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि हुन्छ, यो ग्रन्थिको आकार तथा तौल बढ्दै जान्छ । यससँगै मूत्रनलीको भागको छेउछाउमा रहेका ग्रन्थि पनि बढ्ने गर्छ । प्रोस्टेट ग्रन्थिको आवरण अर्थात खोल त्यती लचकदार हुँदैन । सीमित लचकता हुने भएकाले यो ग्रन्थीको बृद्धि हुँदा पिसाबले सहज बाटो पाउँदैन । त्यसैले पिसाब रोकिने समस्या हुनसक्छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #anilsaha #prostategland #health