Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धतामा दुई धब्बा by Durga Khanal
Onlinekhabar · 6 months ago
डिम्ब कारोबारको प्रकरण कलिला किशोरीहरूको शरीरमाथि गरिएको गम्भीर खेलबाड हो । पुरा सामाग्री पढ्नका लागि 👉https://bit.ly/3KqzeB4 - यो काममा महान्यायाधिवक्ता सविता भण्डारीको शेयर रहेको संस्था जोडिएको छ । उनले संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गराएकी छन् । यो सबै थाहा पाउँदा पनि प्रधानमन्त्री चुप बस्नुको सन्देश के हो ? #okpodcast Durga Khanal #interimgovernmentofnepal #PMsushilaKarki #eggtrafficking #onlinekhabar