HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

प्रधानमन्त्री र गृहमन्त्रीको भयानक अलमल- The Youth Mandate: Will Nepal’s Interim Government Deliver?

Onlinekhabar · 8 months ago

राज्य चलाउनेहरुले बुझ्नुपर्छ कुनै पनि प्रदर्शन अन्तिम होइन । भोलि पनि जनताका आवाजहरु उठ्न सक्छन् । त्यस बेला अहिले राज्य चलाउनेहरु त शक्तिमा होलान् नहोलान्, तर देश त रहिरहन्छ । जब देशका बडे बडे राजनीतिक विश्लेषकहरु नै कम्पास हराएको जहाजका क्याप्टेनजसरी अलमलमा पर्छन्, अनि दृश्यमा देखिँदै नदेखिने पात्रहरुका बारेमा फाल्तु गफ गरेर घण्टौं गुजार्छन्, तब हामी विश्लेषकको दुनियाँबाट बाहिर निस्केर विश्लेषणको खोजीमा आफैं बाहिर निस्कनुपर्ने हुन्छ । #nepalnow # #interimgovernmentnepal #onlinekhabar #basantabasnet For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar