Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'प्रधानमन्त्री बन्छु भन्नु आत्मविश्वास हो, घमण्ड होइन' | Harka Sampang | Onlinekhabar
Onlinekhabar · 5 months ago
'प्रधानमन्त्री बन्छु भन्नु आत्मविश्वास हो, घमण्ड होइन' : हर्क साम्पाङ ❓ तपाईँलाई स्वागत गर्नेको त भीड देखिन्छ, मान्छे खुब उतार्नु भएको छ ? ✔️ मैले मान्छे उतारेको होइन, यो समय र परिस्थितिको माग हो । परम्परागत राजनीतिक अभियानहरूमा प्रलोभन दिएर मान्छे भेला गर्ने गरिन्छ, तर हाम्रोमा त्यस्तो छैन । मानिसहरू स्वत:स्फूर्त आइरहनुभएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ ======= Camera : Aryan Dhimal Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Guest : Harka Sampang Host : Saindra Rai ========= Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #harkasampang #dharan #politics #genzprotest #saindrarai #onlinekhabar