Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
पार्टीको नेतृत्व उमेर होइन, क्षमताले निर्धारण हुन्छ । Madhav Kumar Nepal | Onlinekhabar.com
Onlinekhabar · 7 months ago
✳️ मैले भनिहालेँ तपाईंलाई । बेकारमा दुई-दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्यो भन्लान् भनेर फेरि यो गीत गाउलान्’ भन्ने कुराले पनि मलाई अलि पोल्दो रहेछ । तर धेरै पोल्न थाल्यो भने, त्यसपछि फेरि आगो दन्किन्छ। ✳️ भनिसक्नुभएको थियो प्रचण्डले । दुइटै अध्यक्षको व्यवस्था गरौँ, पहिलेको मोडलमा जाऔँ ।२०७५ सालको मोडलमा जाऔँ भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो । ✳️ मैले भने, मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन। मैले चाहेको भए धेरै चोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ। #madhavkumarnepal #onlinekhabar #nepalnow #nepalpolitics For more news and videos, please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar