HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

पुरुष विरासत तोड्दै, पत्रकारकै अध्यक्ष बनिन् निर्मला शर्मा | 50 Influential Women | Onlinekhabar

Onlinekhabar · 1 year ago

For more news and videos Please visit: http://www.onlinekhabar.com/ छोरी होस्टलमा छोडेर रिपोर्टिङ गर्थिन्, पत्रकारकै अध्यक्ष बनिन् | निर्मला शर्मा | 50 Influential Women नेपाल पत्रकार महासंघको सात दशक लामो इतिहासमा पहिलो महिला अध्यक्ष निर्वाचित निर्मला शर्माको प्रेरणादायी यात्रा। उनले कसरी पत्रकारितामा संघर्ष गरिन् ? परिवार, समाज, र पेशागत चुनौतीहरूसँग कसरी सामना गरिन्? पत्रकारितालाई अझ सशक्त बनाउन उनको योजना के छ? 🎤 निर्मला शर्माको कथा ✅ संघर्ष र सफलता ✅ महिला नेतृत्व र पत्रकारिता ✅ लोकतन्त्रको रक्षामा पत्रकारहरूको भूमिका हेर्नुहोस् यो विशेष अन्तर्वार्ता! 👇 #NirmalaSharma #Journalism #NepalPress #WomenInLeadership #NepaliNews Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar