Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
प्रभातले हँसाउनुसम्म हँसाए, भन्छन्- कमेडीको नाममा इन्सल्टिङ पनि बढ्यो । Prabhat Lama । Khem Risal
Onlinekhabar · 2 years ago
‘नेपाली कमेडी राम्रो भइरहेको छ । धेरै आउँदा अलिकति विकृति पनि बढिरहेको छ । कमेडीको नाममा इन्सल्टिङ चाहिं बढिरहेको जस्तो लाग्छ,’ प्रभात भन्छन्, ‘कन्टेन्टको चेतनास्तर बढेको छ तर त्यतिले मात्र पुगेको छैन । घुमाएर मीठो तरिकाले हानेको कमेडीमा भन्दा सिधै रोस्ट हान्ने खालको कमेडीमा दर्शकको रुचि देखिन्छ ।’ For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #prabhatlama #onlinekhabar #nepalicomedy #guffstation #khemrisal #gaijatra