Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
१९ औं एसियन गेम्सका लागि आर्चरीको कस्तो छ तयारी ? | Archery Games |
Onlinekhabar · 2 years ago
आर्चरीको तयारीका लागि काठमाडौं भन्दा पोखराको पूर्वाधार राम्रो छ । पानी परेको बेला रेस्ट गर्ने, अरु बेला पोखरा रंगशालामा बिहान, साँझ अभ्यास गर्ने गरिएको छ । तर खेलाडीहरु आफ्नो प्रशिक्षणप्रति सन्तुष्ट छैनन्, किनकी अभ्यास सामग्रीकै अभाव छ । कम्पाउन्ड विधामा प्रतिस्पर्धा गर्ने योगेन्द्र शेरचन बो, एरो लगायतका सामग्री आफैंले किनेर ल्याउनुपरेको बताउँछन् । ‘अहिले त परिषद्ले पनि मगाएको छ’, उनले भने, ‘हामीलाई बन्द प्रशिक्षणमा राखेदेखि नै उपलब्ध हुनुपर्थ्यो। For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #archerygames #asiangames #sports