HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ओली र बालेनको क्षेत्रमा हामीले जे देख्यौं | Onlinekhabar | Jhapa-5 | KP Sharma Oli | Balen

Onlinekhabar · 4 months ago

झापा ५ को चुनावलाई रोचक बनाउने फ्याक्टर प्रधानमन्त्री पदको प्रत्याशी बनेका केपी शर्मा ओली र बालेन शाहका कारण झापा ५ यति बेला देशकै चुनावको इपिसेन्टर बन्न पुगेको छ । कांग्रेस, नेकपा, श्रम संस्कृति पार्र्टी, राप्रपा लगायत दलहरु समेत प्रतिष्पर्धारत रहे पनि ओली बालेन भिडन्तका कारण यो क्षेत्र विशेष चर्चित बनेको हो । अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, कोशी ब्युरो प्रमुख हरि अधिकारी र वरिष्ठ सन्चारकर्मी प्रदीप मेन्याङ्बोले यो साता झापा ५ का विभिन्न वस्तीहरु घुमेर रिपोर्टिङ गरे । उनीहरुले देखेका दृश्य, त्यसको रिपोर्टिङ समीक्षा र विश्लेषण यस भिडियोमा प्रस्तुत छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with Onlinekhabar via Social media **** Camera : Chandra Bahadur Ale Graphics : Arun Devkota Visual Editor : Nabraj Singh Mahara **** Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #balen #kpsharmaoli #jhapa5 #election2082 #politics #cpnuml #harkasampang #ranjeettamang