Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
ओली, पोखरेल र भण्डारीले नबुझेको ‘जबज’ - by ARUN Baral - Onlinekhabar.com
Onlinekhabar · 6 months ago
वास्तवमा केपी शर्मा ओलीमा कार्यशैलीगत वा स्वाभावजन्य मात्र समस्या छैन, उनीभित्र वैचारिक विचलन पनि छ । ओली जबजले मार्गदर्शन गरेको बहुलवादी समाजका लागि उपयुक्त नेता होइनन्, निरंकुश व्यवस्थाका लागि अति उपयुक्त पात्र हुन् । ओली बाह्य राष्ट्रियताको कुरा त गर्छन् तर देशलाई बलियो बनाउने ‘आन्तरिक राष्ट्रियता’मा उनको अरुची छ । लेख पढ्नका लागि 👉 https://bit.ly/4pVEgoW ००० के ईश्वर पोखरेलले भनेजस्तै एमालेको महाधिवेशनले ‘संवैधानिक र राजनीतिक रिक्तता छिटो अन्त्य गर्ने नयाँ कार्यदिशा’ तय गर्यो त ? कोर्ष करेक्सनका लागि निर्वाचनमा जाने बाटो तय गर्यो ? जेनजी आन्दोलनका ‘कज एण्ड इफेक्स’बारे रौंचिरा विश्लेषण गर्यो ? ईश्वर पोखरेलकै शब्दमा भन्ने हो भने ती मुद्दा फेरि पनि बाँकी नै छन् । #OKPodcast #KPSharmaOli #cpnuml #IshworPokhrel #BidhyaDeviBhandari For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar