HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

ओके छ त | हाँसो र उत्साहको शृंखला | Coming Soon | Promo | Onlinekhabar.com

Onlinekhabar · 1 year ago

एउटा मननयोग्य पंक्ति छ, ‘म खुसी छु, यसकारण होइन कि मेरो जीवनमा सबैकुरा ठीकठाक छ । बरु मैले दुःखहरुमा पनि बाँच्न सिकेको छु ।’ यो यस्तै पात्रहरुको जीवन–भोगाई हुन्, जो दुःखमा पनि हाँस्न बिर्सिदैनन् । अभाव र असफलतामा पनि रमाउन छाड्दैनन् । यो उत्साहको शृंखला हो । हाँसाको शृंखला हो  कमेडियन सन्दीप क्षेत्री, जसको जीवनमा सफलता भन्दा बढी असफलताको चाङ छ । कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ, जसले जीवनमा अत्यासलाग्दो आरोह–अवरोह झेलेका छन् । स्ट्यान्डअप कमेडियन सीता न्यौपाने, जसले वाध्यतालाई हिम्मतले जितेकी छिन् । हास्यकलाकार राजा राजेन्द्र पोखरेल, जो प्रतिकुलताहरुमा पनि हाँस्न र हँसाउने कर्ममा छन् । यस्तै पात्रहरु यस शृंखलामा जोडिदै जानेछन्, जसले समाजलाई खुसी र उमंगको कथा सुनाउँछन् । #OKChhaTa #LaughterAndJoy #ComingSoon#LifeLessons #SmilingThroughStruggles #InspirationalStories #SandeepKshetri #VivekShrestha #SitaNyaupane #RajaRajendraPokhrel #HappinessAndHope #MotivationalJourney #ComedySeries For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar