HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ok My Story With Paras Khadka | क्रिकेट खेल्नभन्दा हेर्न गाह्रो, आउट हुँदा झोक चल्छ

Onlinekhabar · 7 years ago

Program : Ok My Story Concept / Interview : Rigbed Sharma, Guest : Paras Khadka Presenter /Producer : OK Camera : Garab Yonjan'Dilip' Editor/ Colorist :Garab Yonjan'Dilip' क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा नचाहँदै पनि बिर्सिसकेँ । आफ्नो बारेमा मलाई जति थाहा छ, त्योभन्दा धेरै मेरो परिवार र नजिकका साथीभाइलाई थाहा हुन्छ । More https://www.onlinekhabar.com/2018/11/719719 Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar