HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Official Statement - Prize Distribution

OSR Reality · 5 years ago

Covid-19 ले सिर्जना गरेको गम्भिरताका कारण हामीले सम्पूर्ण तयारीका बावजूत कमेडी च्याम्पियनको पुरस्कार वितरण कार्यक्रम रद्द गर्नु परेको थियो । तर कर्मको फल पाउनुपर्छ र परिश्रमको कदर हुनुपर्छ भन्नेमा विश्वास गर्ने हामीले हाम्रो च्याम्पियन हिमेश पन्तको पुरस्कार (रकम तथा गाडी) हस्तानतरण कान्तिपूर टिभीको लोकप्रिय कार्यक्रम Call Kantipur मार्फत यहि बुधवार साँझ ५ बजे LIVE गर्दैछौं । #ComedyChampion #PrizeDistribution #StaySafe