Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nepal Trust: राजनीतिक पहुँचको आधारमा लाभ लिनेहरू अनुसन्धानको घेरामा | Onlinekhabar.com
Onlinekhabar · 7 months ago
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले झण्डै एक दशकअघि नेपाल ट्रष्टले दरवारमार्गको दुई रोपनी जग्गा लिजमा दिएको घटनाको अनुसन्धान थालेको छ । त्यसक्रममा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्की पक्राउ परे । अहिले खासै चर्चामा नभएको, बढीमा सचिव तहको निर्णयबाट टुंगिएको हातै हाल्दा पनि उच्चपदस्थहरुको प्रत्यक्ष संलग्नता नदेखिएको घटनामा किन सीआईबीले एकाएक हात हालेको हो ? Video Editor: Yubaraj Bhattarai For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #onlinekhabar #nepaltrust #corruption