HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नयाँ सभापतिको कार्यकाल आम निर्वाचनपछि सुरु हुने गरी समयमै महाधिवेशन गर्न सकिन्छ । Minendra Rijal

Onlinekhabar · 11 months ago

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महाधिवेशन समयमै गर्न र पार्टीभित्र समूहगत कटुता हटाउन दुई चरणमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारे । पहिलो चरणको महाधिवेशनबाट संघीय सभापति छान्ने र आम चुनावपछि मातहतका संरचनामा अधिवेशन गर्ने विकल्प उनले अघि सारेका हुन् । नेता रिजालसँग उनले ल्याएको नयाँ प्रस्ताव, पार्टी महाधिवेशन, सरकारको एकवर्षे कार्यकाल, पूर्व राष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेश लगायत विषयमा अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी : Link : https://www.onlinekhabar.com/2025/07/1722187 For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media ----------------------------------- Camera : Shankar Giri Graphics : Arun Devkota Video Editor : Nabraj Singh Mahara Guest : Dr. Minendra Rijal Presenter : Lilu Dumre ------------------------------------------------------ Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #MinendraRijal #nepalicongress #politics #onlinekhabar