HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेकपा एमालेको ११ औं महाधिवेशन विशेष अडियो संवाद बिन्दा पाण्डेका साथ

Onlinekhabar · 6 months ago

नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी सुरु भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्वमा तेस्रोपटक आउने चाहना राखेपछि ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसै सन्दर्भमा एमालेकी स्थायी कमिटी सदस्य विन्दा पाण्डेसँग गरिएको कुराकानी : #BindaPandey #cpnuml #nepalpolitics For more news and videos, Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar