Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
My Story | Mira Rai | सोच्दा असम्भव लाग्छ तर, मैले गरेँ | 'अयोग्य' लडाकु, योग्य धाविका
Onlinekhabar · 7 years ago
खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को २६ औं श्रृङ्खलामा यो हप्ता ट्रेल रनर मिरा राईको कथा सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन, देशको परिचयमा जोडिएकी छु । एउटा मान्छेको जीवनमा यस्तो पनि सम्भव हुँदोरहेछ, आफैं दंग पर्छु । पुरा पढनुहाेस् : https://www.onlinekhabar.com/2019/03/748085 Program : Ok My Story Concept : Rigbed Sharma, Interview : Rigbed Sharma, Saroj Tamang Guest : Mira Rai Presenter /Producer : OK Camera : Shankar Giri Editor/ Colorist :Garab Yonjan'Dilip' Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar