HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मधुमेहमा आलु, चामल र गुलियो खानै हुन्न ? | Dr. Deepak Malla । Diabetes । Health

Onlinekhabar · 2 years ago

मधुमेह हुँदा चामल खान हुँदैन, आलु खान हुँदैन, चिनी खान हुँदैन र मैदाबाट बनेको खानेकुरा खान हुँदैन भन्ने धेरै सुनिन्छ । अब खाने चाहिं के त ? यो कुराले बिरामीलाई मानसिक तनाव दिइरहेको हुन्छ । यसै विषयमा मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. दीपक मल्लसँग कुराकानी गरिएको छ । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #DrDeepakMalla #diabetes #health #doctor