Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘मदन भण्डारी नहुँदा त चलेको एमाले केपी ओलीबिना चल्दैन ? चल्छ’ | Ganesh Man Gurung | Onlinekhabar
Onlinekhabar · 6 months ago
For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media मंसिर ७ गते पोखरामा नेकपा एमालेको प्रदेश कमिटी बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बोल्दै गर्दा गण्डकी प्रदेश सांसद तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेशमान गुरुङ भुनभुनाउँदै बाहिर निस्किए । गण्डकीमा प्रस्ट बोल्ने, निडर र हक्की नेताको परिचय बनाएका गणेशमानको होटल समेत जेनजी आन्दोलनमा जल्यो । तर उनी जेनजी आन्दोलनको मुद्दा र परिवर्तनको मागलाई आत्मसात गर्दै नेतृत्व हस्तान्तरण र रुपान्तरणको पक्षमा छन् । Read More : https://www.onlinekhabar.com/2025/11/1815123 Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #ganeshmangurung #cpnuml #genzprotest #politics #onlinekhabar