Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मतपत्रमा सहि तरिकाले छाप कसरी लगाउने ? #votingliteracy #election2082 #shorts #youtubeshorts
Onlinekhabar · 3 months ago
मतपत्रमा सहि तरिकाले छाप कसरी लगाउने ? प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा तपाईंले दुई प्रकारका मतपत्रमा मतदान गर्नुहुनेछ , प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली। मतदान समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ। मतसंकेत गर्ने सही तरिकाबारे उपयोगी भिडियो हेर्नुहोस्। #votingliteracy #election2082 #electiononlinekhabar #shorts #youtubeshorts Note: यो भिडियो नमूना मतपत्रलाई उदाहरण मानेर सहि तरिकाले मतपत्रमा छाप कसरी लगाउने बिषयमा मतदान साक्षरताका लागि तयार पारिएको हो।