HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'लो कार्ब्स, किटो डाइटले उच्च रक्तचाप निको हुँदैन' । Dr Ommurti Anil । Health । Low Carb Diet

Onlinekhabar · 3 years ago

‘किटो डाइट वा अन्य डाइटको बारेमा पनि थुप्रै रिसर्च भएका छन् । एउटा ड्यास डाइट गर्दा उच्च रक्तचाप यति प्रतिशतले घट्छ भन्ने छ । औषधि घटेर छोडेको उदाहरण पनि छ । किटो डाइटको मुख्य काम भनेको तौल नियन्त्रण गर्ने हो, तर सँगै यसका थुप्रै बेफाइदा पनि छन्,’ उनी भन्छन्, ‘त्यसैले यो डाइट गर्न चाहनेले यसको फाइदा मात्र होइन, बेफाइदाको बारेमा पनि बिरामीले थाहा पाउनुपर्छ । यो डाइटलाई कति लामो समयसम्म फलो गर्न सकिन्छ भन्ने कुरा पनि पहिल्यै तय गर्नुपर्छ । पुरानै खानपानमा फर्किएपछि के हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।’ For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #DrOmmurtiAnil #Health #LowCarbDiet