HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

काठमाडौंका आर्कब्रिजको ‘लाईटिङ’मा आकर्षण : टिकटकदेखि सेल्फि खिच्नेको भीड

Onlinekhabar · 2 years ago

काठमाडौं महानगरले पुलमा रहेका फलामे डण्डीहरुमा बत्तीहरु जडान गरेपछि अहिले सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको उल्लास नै अर्को छ । अत्याधुनिक डिजाइनको पुललाई फूल र बत्तीले सिंगार्दा विकासले दिएको खुसियालीमात्रै होइन, यादगार पलहरु साट्ने स्पट बन्न पुगेका छन्, काठमाडौंका आर्कब्रिजहरु । For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabar via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar #arcbridge #Babarmahal #kathmandu